ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रचण्ड – माधव निकट मुख्यमन्त्रीले बर्खास्त गरे ओली निकट मन्त्री

काठमाडौं, पुस १४ ।नेकपाको विवाद चर्को रुपमा प्रदेश सरकारमा देखिन थालेको छ ।

बागमती तथा प्रदेश – १ का मुख्यमन्त्री विरुध अविश्वासको प्रस्ताव दर्ता हुँदा सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री पठानसिंह बोहरा बर्खास्त भएका छन् ।

प्रचण्ड – माधव निकट मानिने मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई बर्खास्त गरेका हुन बोहरा केपी शर्मा ओली निकट हुन् । उनी सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री थिए

मुख्यमन्त्री भट्टले प्रचण्ड-माधव नेपाल पक्षकै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *