ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपकाको आन्तरिक विवादमा प्रधानमन्त्रीले संसदलाई बलिको बोको बनाए – नेता सिंह

काठमाडौं पुस १३,
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपाको आन्तरिक किचलो मिलाउन नसक्दा संसद विघटन गरेको बताएका छ्न ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १६५ वटै निर्वाचन क्षेत्रमा आयोजना गरेको बिरोध कार्यक्रम अन्तर्गत बानेश्वरमा आयोजना गरेको कार्यक्रममा नेता सिंहले नेकपाको आन्तरिक विवाद मिलाउन नसक्दा संसदलाई बलिको बोको बनाएको आरोप लगाका हुन।

नेता सिंहले प्रधानमन्त्रीले संवैधानिक कु गरेको भन्दै यसलाई बचाउने जिम्मा कांग्रेसको भएको जनाएका छ्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *