ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रचण्ड निवासमा चिनियाँ कम्युनिस्ट पार्टीको भेटघाट

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं । प्रतिनिधि सभा विघटन पछि ग्रमिएको नेपाल कम्यिुनिस्ट पार्टी (नेकपा) को विवाद मिलाउने प्रयासका लागि काठमाडौं आइपुगेको चिनियाँ कम्युनिस्ट पार्टीको विशेष प्रतिनिधि मण्डल प्रचण्डलाई भेट्न खुमलटार पुगेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागका उपमन्त्री गुओ येझाउको नेतृत्वमा आएको टोलीले प्रचण्डसँगको छलफल पछि आजै विभाजित नेकपाका अर्का अध्यक्ष माधव कुमार नेपालसँग भेट्ने तालिका रहेको छ ।

आइतबार मात्र विशेष विमानबाट काठमाडौं विशेष स्थास्थत पोर्टोकल अपनाउँदै नेपालका आएको प्रतिनिधि मन्डलले आइतबारै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको थियो ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *