शेरधन विरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं पुस १२,
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विरुध अविस्वासको प्रस्ताव दर्ता भएको छ ।
आइतबार राई विरुध ३६ जनाको हस्ताक्षर सहित अविश्वासको प्रस्ताव दर्ता भएको हो ।