ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

मन्त्रिपरिषद हेरफेर – कोहि इन त कोहि आउट

सेयर गर्नुहोस
  • 10
  •  
  •  
  •  
    10
    Shares

काठमाडौं पुस १०,

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद हेरफेर गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा टोपबहादुर रायमाझी, मणि थापा, प्रभु शाह, प्रेमबहादुर आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी दावा लामा र जुलीकुमारी महतोलाई मन्त्री बनाएका छन् भने विमला विश्वकर्माले राज्यमन्त्री बनेकी छन् ।
जसमा शाह शहरी विकास, आले वन ठगुन्ना सामान्य प्रशासन मन्त्री बनेका छन् । चैधरीलाई श्रमको जिम्मेवारी दिइएको छ भने लामा युवा तथा खेलकुद मन्त्री बनेका छन् । तेस्तै महिला तथा बालबालिक मन्त्री जुली कुमारी महत्तो बनेकी छन् भने विश्वकर्मालाई उध्योग राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।
तेस्तै स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई पर्यटनमन्त्रालयमा तानेर उनको ठाँउमा ह्दयेश त्रिपाठीलाई लगिएको छ । तेस्तै लीलानाथ श्रेष्ठ कानुन मन्त्री बनेका छन् भने शिवमाया तुम्बाहाम्फे भूमिसुधार मन्त्री बनेकी छन् । पद्मा अर्याललाई कृषि मन्त्रालयको जिम्मा दिदा कृष्ण गोपाल श्रेष्ठले शिक्षा मन्त्रालय संहाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *