ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

१३ गतेको प्रदर्शन सशक्त बनाउने भन्दै कांग्रेसले १९ गते सम्म स्थगित गर्यो केन्द्रिय समितिको बैठक

काठमाडौं पुस १०,
नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक पुस १९ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीको कदम विरुध सडकमा उत्रने वा सर्वोच्चको पैसला कुर्ने भन्ने अन्योलमा रहेको कांग्रेसले १३ गते प्रदर्शन गर्ने निर्णय गरेसंगै स्थगित भएको हो ।
प्रधानमन्त्री केपी ओलीले संविधान विघटन गरी संवैधानमाथी प्रहार गरेको निस्कर्ष निकाल्दै आगामी रणनीति बनाउन विगत ४ दिन देखि बैठक जारी थियो ।
यस अघि बहिबारको बैठकले मंसिर १३ गते १ सय ६५ वटै निर्वातन क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको कांग्रेले तेसैको तयारीका लागि वैठक स्थगित गरिएको केन्द्रि सदस्य सिता गुरुङले जानकारी दिइन । ओलीको कदम विरुध आगामी कदमका विषयमा केन्द्रिय सदस्यहरुले आ-आफ्नो धारणा राखि रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *