१३ गतेको प्रदर्शन सशक्त बनाउने भन्दै कांग्रेसले १९ गते सम्म स्थगित गर्यो केन्द्रिय समितिको बैठक

काठमाडौं पुस १०,
नेपाली कांग्रेस केन्द्रिय समितिको बैठक पुस १९ गतेसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री केपी ओलीको कदम विरुध सडकमा उत्रने वा सर्वोच्चको पैसला कुर्ने भन्ने अन्योलमा रहेको कांग्रेसले १३ गते प्रदर्शन गर्ने निर्णय गरेसंगै स्थगित भएको हो ।
प्रधानमन्त्री केपी ओलीले संविधान विघटन गरी संवैधानमाथी प्रहार गरेको निस्कर्ष निकाल्दै आगामी रणनीति बनाउन विगत ४ दिन देखि बैठक जारी थियो ।
यस अघि बहिबारको बैठकले मंसिर १३ गते १ सय ६५ वटै निर्वातन क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको कांग्रेले तेसैको तयारीका लागि वैठक स्थगित गरिएको केन्द्रि सदस्य सिता गुरुङले जानकारी दिइन । ओलीको कदम विरुध आगामी कदमका विषयमा केन्द्रिय सदस्यहरुले आ-आफ्नो धारणा राखि रहेका थिए ।