ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेकपा फुटेको हैन बोक्रा चैटिएको मात्र हो – झलनाथ खनाल

सेयर गर्नुहोस
  • 9
  •  
  •  
  •  
    9
    Shares

नेकपा (प्रचण्ड -माधव) समुहका वरिष्ठ नेता झलनाथ खनालले पार्टी नफुटेर बोक्रा चैटिएको बताएका छन ।

उक्त समुहको केन्द्रिय समितिको बैठकको निर्णय सुनाउन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठनेता खनालले प्रधानमन्त्री केपी ओलिलाई लक्षित गर्दै नेकपा नफुटेर बोक्रामात्र चैटिएको टिप्पणी गरेका हुन्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *