सुर्य र नेकपा गुम्ने हो कि भन्ने प्रचण्डलाई चिन्ता

काठमाडौंं पुस १०,
माधव- प्रचण्ड पक्षको पत्रकार सम्मेलनलाई सवोधन गर्दै अध्यक्ष प्रचण्डले संसद विघटनको विषय अदालतमा मात्र सिमित नभएर जनताको स्थरसम्म पुगेको जनाएका छन ।
काठमाडौंमा भएको पत्रकार सम्मेलनबाट प्रचण्डले आन्दोलनको सुरुवात आजबाटै भएको समेत जनाएका छन । प्रचण्डले आफुहरु संग बहुमत सदस्य संख्या आफुहरुसंग भएको जिकिर गरेका छन ।
उनले ७० प्रतिश सदस्य भएकाले पनि लोगो र नाम आफुहरुले पाउनु पर्ने जिकिर गरे । संविधानमा नभएको व्यबस्थामा टेकेर गरेक कारण ससंकित भएको जनाएका छन ।