ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

माधव- प्रचण्ड समुहको राजधानीमा शक्ति प्रदर्शन,एकसाथ ३ पूर्वप्रधानमन्त्री सडकमा

काठमाडौं पुस १०,
नेकपा भित्र को आधिकारीक भन्ने विषय पेचिलो बन्दै गएको छ । ओली पक्षले माधव- प्रचण्ड आफुहरुबाट चैटिएर गएका कारण आफु वास्तविक नेकपा रहेको तर्क गर्दैं आएका छन् भने आपुसंग बहुमत केन्द्रिय सदस्य रहेको भन्दै प्रचण्ड- माधव समुह आफूहरु आधिकारी रहेको तर्क गर्दै आएका छन् ।
शुक्रबार नेकपामा आफूहरु ( प्रचण्ड–माधव समूह) नै आधिकारिक रहेको प्रमाणित गर्न र दुनियाँलाई सन्देश दिन माइतिघर- निर्वाचन आयोग देखि सर्वोच्च अदालतसम्म शक्ति प्रदर्शन गरेका छन् ।
माधव- प्रचण्ड पक्षका दुई अध्यक्ष सहित विरष्ठ नेताहरु सहभागि भएका छन् । उनीहरुले माइतिघर केही समय धर्ना समेत बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *