ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसद विघटनको बाछिटो प्रदेशमा – बागमती प्रदेश सरकारविरुध अविश्वासको प्रस्ताव

काठमाडौं पुस १०,
प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेसंगै यसको विवाद चरम उत्कर्षमा पुगेको छ । औंपचारीक रुपमा पार्टि फुटेको घोषणा नभएपनि दुई समानान्तर केन्द्रिय समिति गठन भइसकेका छन् ।

प्रधानमन्त्री केपी ओली पक्ष तथा माधव- प्रचण्ड पक्षको समानान्तर केन्द्रिय समिति गठन भइसकेको छ । यसको असर प्रदेश सरकारमा समेत देखिन थालेको छ । आजमात्र बागमति प्रदेश सरकार विरुध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

४६ जना प्रदेश सदस्यले सरकार विरुध अविश्वासको प्रस्ताव दर्ता गराएका छन् भने ३ जना मन्त्रीले आज नै राजीनामा दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *