ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसद भंग संविधानमाथीको ‘कू’- चित्रबहादुर केसी

काठमाडौं पुस ९,
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पार्टीभित्रको गुटको विवाद समाधान गर्न नसकेर प्रधानमन्त्री केपी ओलीले संसद भंग गरी देशलाई भड्खालोमा हालेको टिप्पणी गरेका छन् ।
केसीलेबु टवलमा पत्रकारहरुसँग कुरा गर्दै भने – ‘पार्टीभित्रको गुटको विवाद समाधान गर्न नसकेर संसद भंग गरी देशलाई भड्खालोमा हाल्ने काम संविधानमाथिको कू हो ।’
प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीले गरेको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले सच्याउने विश्वास व्यक्त गरेका छन् । उनले राष्ट्रपतिले नसच्चयाएको कदम सर्वोच्च अदालतले सच्चयाउने विश्वास व्यक्त गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *