ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

काङ्ग्रेस केन्द्रिय समितिको बैठक सुरु, आज आन्दोलनको मिति तोक्ने तयारी

सेयर गर्नुहोस
  • 8
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं पुस ९,
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक पार्टि केन्द्रिय कार्यालय सानेपामा सुरु भएको छ ।

प्रधानमन्त्रीको कदम गैर संवैधानिक भएको निष्कर्स निकालेको कांग्रेसले आगामी कदमको विषयमा छलफल हुने केन्द्रिय सदस्य प्रदिप पौडेलले जानकारी दिए ।

पौडेल पक्ष तत्काल आन्दोलनमा जानु पर्ने अडानमा छ भने सभापति देउवा पक्ष सर्वोच्चको फैसला कुर्ने पक्षमा छ ।

बुधबार केन्द्रिय समितिको बैठकको निर्णय सुनाउदै प्रवक्ता विश्वप्रकास शर्माले बिपिले लिएको मेलमिलापको अवसर पारेर पुस १६ गते देश व्यापी प्रदर्सन गर्ने निर्णय भएको जनएका थिए ।
तर केन्द्रीय समिती भित्र नै विवाद बडेपछि उक्त कार्यक्रम अन्योलमा परेको छ । आज काङ्ग्रेसले आन्दोलनको मिति तोक्दै छ । केन्द्रीय समितिको बैठक तिन दिन यता पार्टि कार्यालय सानेपामा जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *