नेपाली कांग्रेसले पुस १६ गते देशभर प्रदशर्न गर्ने

काठमाडौं पुस ८,
नेपाली कांग्रेसले पुस १६ गते देश व्यापी प्रदर्शन गर्ने भएको छ ।
सरकार सर्वसत्तावादी,अधिनायकवादी भएको संविधानको ठाडो उलंघन गर्दै संसद विघटन गरेको भन्दै देश व्यापी प्रदर्शन गर्ने भएको हो ।
बिपि कोइरालाले लिएको मेलमिलापको दिनको संझना गर्दै सरकारको सर्वशत्ताको बिरोधामा कांग्रेसले प्रदर्शन गर्न लागेको प्रवक्ता विश्वप्रकास शर्माले जानकारी दिए ।