ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेपाली कांग्रेसको केन्द्रीय समितिको दोश्रो दिनको बैठक सानेपामा सुरु

सेयर गर्नुहोस
  • 8
  •  
  •  
  •  
    8
    Shares

काठमाडौं पुस,८
नेपाली काङ्ग्रेसको केन्द्रिय समितिको बैठक केहि समय पहिला पार्टी कार्यालय सानेपामा सुरु भएको छ ।
हिजोबाट सुरु भएको केन्द्रीय समितीको बैठकमा सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको कदम गैर संवैधानिक कदम भएको जनाउँदै पार्टीले आभिभावकको भुमिका खेल्ने बेला आएको जनाएका थिए। सभापति देउवा पछि वरिष्ठ नेता रामचन्द्र पौडेलले धारणा राखेका थिए।
आज पनि केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *