ओलि पक्षबाट कार्यकर्ता प्रशिक्षणका लागि जिम्मेवारी तोकिएका नेताको सुची

नेकपा ओली समूहले सातै प्रदेशमा कार्यकर्ता प्रशिक्षणका लागि नेताहरुलाई जिम्मेवारी तोकेको छ ।
२०७८ मंसिर २ गते महाधिवेशन गर्ने निर्णय गरेको ओली समूहले विभिन्न नेतालाई जिम्मेवारी तोकेको हो ।
केपी शर्मा ओली नेतृत्वको नेकपाका प्रवक्ता प्रदीप ज्ञवालीले सार्वजनिक गरेको नाममा पूर्व माओवादीका नेताहरुलाई धेरै जिम्मेवारी समेत दिईएको छ ।
१. सुदूरपश्चिम प्रदेश: लेखराज भट्ट, प्रदीप ज्ञवाली, कर्णबहादुर थापा र डा. विन्दा पाण्डे ।
२. कर्णाली प्रदेश: शंकर पोखरेल, छविलाल विश्वकर्मा, यामलाल कँडेल र सुजिता शाक्य ।
३. लुम्बिनी प्रदेश: विष्णुप्रसाद पौडेल, शंकर पोखरेल, मणिचन्द्र थापा र गोमा देवकोटा ।
४. गण्डकी प्रदेश: टोपबहादुर रायमाझी, पृथ्वी सुब्बा गुरूङ, किरण गुरूङ र सीता पौडेल ।
५.वागमती प्रदेश: ईश्वर पोखरेल, टोपबहादुर रायमाझी र पद्मा अर्याल ।
६. प्रदेश नं २: ईश्वर पोखरेल, रघुवीर महासेठ, सत्यनारायण मण्डल र जुलीकुमारी महतो ।
७. प्रदेश नं. १: सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, मणिचन्द्र थापा र डा. शिवमाया तुम्बाहाम्फे