ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्रीको कदमको विरोधमा १३ विद्यार्थी संगठन एक ठाँउमा

काठमाडौं पुस ७,

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको विरोधमा संयुक्त विद्यार्थी संगठनले आन्दोलनको तयारी थालेको छ ।

मंगलबार बसेको १३ विद्यार्थी संगठनको बैठकले प्रधानमन्त्री ओलीको निर्णय संविधान विपरित रहेको भन्दै तच्तकाल सुधार गर्न समेत माग गरेको छ ।

छलफललाई तिव्र बनाएर थप आन्दोलनको कार्यक्रम सार्वजनीक गर्ने अनेरास्ववियुका नेता सुदेश पराजुलीले जानकारी दिए ।

लैनचौरमा बसेको बैठकमा नेवि संघ, अखिल क्रान्तिकारीलगायतका १३ विद्यार्थी संगठनका नेता सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *