March 4, 2021

ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

नेकपाबाट ओलीलाई कारवाही गरेको सूचना निर्वाचन आयोगमा

सेयर गर्नुहोस
  • 7
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं पुस ६,

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टिले कारवाही गरेको निर्वाचन आयोगमा जानकारी गराईएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समुहले संसद विघठन पछि अध्यक्ष ओलीलाई कारवाही गरेको जानकारी निर्वाचन आयोमा गराउको हो ।

स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको अध्यक्ष प्रचण्डले जानकारी गराएको निर्वाचन आयोग स्रोतको भनाइ छ । स्थायी कमिटी सदस्य लिलामणी पोखरेल सो पत्र लिएर निर्वाचन आयोग पुगेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *