ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेकपाबाट ओलीलाई कारवाही गरेको सूचना निर्वाचन आयोगमा

काठमाडौं पुस ६,

नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टिले कारवाही गरेको निर्वाचन आयोगमा जानकारी गराईएको छ ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समुहले संसद विघठन पछि अध्यक्ष ओलीलाई कारवाही गरेको जानकारी निर्वाचन आयोमा गराउको हो ।

स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको अध्यक्ष प्रचण्डले जानकारी गराएको निर्वाचन आयोग स्रोतको भनाइ छ । स्थायी कमिटी सदस्य लिलामणी पोखरेल सो पत्र लिएर निर्वाचन आयोग पुगेका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *