ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

संसद विघटन पछि प्रधानमन्त्रीको जनताका नाममा पहिलो सम्वोधन- निर्वाचन मार्फत आफ्नो लोकप्रियता मापन गर्न नेतालाई चुनौती

काठमाडौं पुस ६

संसदको विघटन पछि पहिलो पटक देशबासीका नाममा संवोधन गर्दै प्रधानमन्त्री केपी ओलीले मध्यावधिक निर्वाचनमा एकता बद्द भएर लाग्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफु पार्टि भित्रबाट चौतर्फि घेरिएको र काम गर्न नपाएको र त्यसैको किचलो संसदसम्म पुगेको भन्दै त्यसलाई भंग गर्न बाध्य भएको जनाएका छन् । उनले आफुलाई असहयोग गर्ने नेताहरुलाई समेत निर्वाचन मार्फत आफ्नो लोकप्रियता मापन गर्न सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *