कमन्युष्ट आन्दोलनबाट मात्र हैन नेपाली राजनीतिबाट नै प्रचण्डको अस्तित्व सकिदैं छ – नेकपा नेता बस्नेत

काठमाडौं पुस ६,
नेकपाका नेता महेश बस्नेतले नेकपाका अध्यक्ष प्रचण्डलेको राजनीति अस्तित्व सकिने टिप्पणी गरेका छन् । प्रधानमन्त्री केपी ओलीले संसद विघठन गरेर नयाँ मिति तोकिएसंगै नयाँ निर्वाचनले प्रचण्डको अस्तित्व समाप्त हुने निस्चित भएको जनाका छन् ।
पुर्व नेकपा माओवादी र एमालेको पार्टि एकिकरण पछि बनेको नेकपा फुटको संघारमा पुगेको समयमा नेताहरुको यस प्रकारको टिप्पणीले फार्टि फुट चाडै हुने निस्चित देखिएको छ ।
प्रचण्डसंग तल्लो तहसम्म पार्टि संरचना समेत नभएको र पूर्व एमाले निकट नेताले समेत उनको पुर्ण साथ नदिने भन्दैं बस्नेतले प्रचण्डको पतन निस्चित भएको दावी गरेका हुन् ।
उनले वरिष्ठ नेता माधव नेपाल तथा झलनाथ खनालसमेत ओली पक्षमा आउने विश्वास गर्दैं उपाध्यक्ष बामदेव गौतमले कुनै गुटमा नभएको भन्नु ओलीको पक्षमा रहेको संकेत गरेको दावी समेत गरे ।