ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

निर्वाचनका लागि तयारी सुरु गर्न निर्वाचन आयोगलाई प्रधानमन्त्रीको निर्देशन

सेयर गर्नुहोस
  • 14
  •  
  •  
  •  
    14
    Shares

काठमाडौं पुस ५,

प्रधानमन्त्री केपी ओलीले संसद विगठन गरेसंगै मध्यावधिक निर्वाचनको मिति समेत तोकिएको छ । बैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचनमा तयारी हुन ओली निर्वाचन आयोगलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री केपी ओलीले सरकार अब निर्वाचन गराउनेमा केन्द्रीत भएको उल्लेख गर्दै आयोगलाई कुनै शंका नगरि निर्वाचनमा केन्द्रीत हुन निर्देशन दिएका हुन्। 

प्रधानमन्त्री ओली निर्वाचनको तयारीमा जुट्न निर्देशन दिदैँ  आर्थिक, सुरक्षा तथा सवै खाले प्रवन्ध गर्न सरकार तयार भएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *