ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

युरोपमा चौथो चरणको लकडाउन

सेयर गर्नुहोस
  • 1
  •  
  •  
  •  
    1
    Share

कोरोनाका कारण युरोपका अधिकांश देशका क्रिुसमु डे सुरु हुनु पूर्व नै चौथो चारणको कडा लकडाउन लगाईएको छ ।
युरोपका ईटली, फ्रन्स लगायतका देशहरुले यस अघि नै लकडाउन लगाई सकेका छन् भने बेलायतले आईतबार देखि कडा लकडाउन लगाएको छ । शनिबार एक कार्यक्रममा प्रधानमन्त्री बोरिस जोन्सनले चाडपर्वको समय भएपनि यस पटक पूर्व निर्धारित तयारी अनुसार यस पटक पर्व मानाउन नसकिने बताएका छन् ।
चौथो चरणको लकडाउन पूर्व र दक्षिण पूर्व इंग्ल्याण्डकमा आईतबार देखि लाहस हुने जनाएका छन् । सरकारले चाडपर्वलाई लक्षित गरेकार लकडाउनका ५ दिन छुट दिने बताएको थियो तर अब यसलाई घटाएर एक दिन मात्रै कायम गरेको छ ।
लकडाउन लगाईएको एरियाका जनतालाई घरमै बस्न सरकारले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *