ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

‘बीबीसी मास्टर सेफ द प्रोफेसनल्स २०२०’मा नेपाली सन्तोष उप-विजेता

‘बीबीसी मास्टर सेफ द प्रोफेसनल्स २०२०’मा नेपाली सेफ सन्तोस साह उप विजेता

बिहीबार प्रसारित ग्राण्ड फिनालेमा बेलायती सेफ एलेक्स वेबले उपाधि जित्दा नेपाली सेफ साह उपविजेता बन्न सफल भएका हुन् । ३२ जना सेफ ग्रान्ड फिनालेमा पुगेका थिए ।

जसमध्ये साह दोस्रो भएका हुन् । उनले उपबेजेता हुदाँ नेपाली सवैभन्दा माथी पुगेको भन्दै ग्राण्ड फिनालेमा पुग्नुलाई नै सन्तोषको उपलब्धि मानिएको छ । यो उपलब्धि हात पार्ने उनी पहिलो नेपाली पनि हुन् ।

 ग्राण्ड फिनालेमा पुगेका सन्तोषले प्रतियोगिताभर नेपाली खाना बनाएर निर्णायकहरुको मन जितेका थिए । उनले कोदोको खिर, यमोरी, पुरीलगायत हिमाल, पहाड र तराई सबैको प्रतिनिधित्व गर्ने खाना बनाएर निर्णायकहरुलाई पस्किएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *