ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चन्द्रमाबाट पत्थर र माटोको नमुना लिएर आयो ‘चांग ई-५’

एजेन्सी पुस २,

चीनको अन्तरिक्ष यान चांग ई-५ ले चन्द्रमाको सतहबाट ढुंगा र माटोको नमुना लिएर पृथ्वी फर्किएको छ । अमेरीकाको एपोलो र सोभियत संघको चन्द्रयान पछि चिनको चांग ई-५ले चन्द्रमाको नमुना लिएको हो ।  यो संगै चन्द्रमाको बारेमा धेरै जानकारी हाशिल गर्न सकिने विश्वास गरिएको छ ।

बिहिबार सातको साडे एकबजे मंगोलियाको एक इलाकामा उतारीएको बिबिसिले जनाएको छ ।  अत्यन्तै तिव्र गतिमा रहेको यानलाई प्यारासुटको माध्यमबाट विस्तारै विस्तारै पृथ्वीको सतहमा अवतरण गरिएको थियो ।

८ दशमलव २ टनको उक्त यान डिसेम्वर १ तारिखमा चन्द्रामामा अवतरण भएको थियो । अवतरण पश्चात विभिन्न टुक्रामा छरिएर यानले चन्द्रमाको परिक्रमा गर्ने र माटो तथा पत्थररको नमुना संकलन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *