ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

विशेष अधिवेशन माग नगर्न संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ताको सौधा

काठमाडौं पुस १, (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फोन संवाद भएको छ ।

नेकपाका सांसदहरु भिम रावल तथा पम्फा भुषाल संसदको विशेष महाधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगेका थिए । सांसदहरु राष्ट्रपतिको कार्यालय पुगेको सुचना पाएसंगै ओलीले प्रचण्डलाई फोन गरेर संसद अधिवेशन सहितको हस्ताक्षर फिर्ता गर्न आग्रह गरेका थिए ।

ओलीको प्रस्तावलाई प्रचण्डले संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिन आग्रह गरेका छन् । फोन विवाद संवाद पछि दुई अध्यक्षहरु संवादमा जुटेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *