ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

संसद महाधिवेशनको माग राख्दै नेकपाका नेता राष्ट्रपति कार्यलय तर राष्ट्रपति कार्यालयका सचिव फोन अफ गरेर गायव

सेयर गर्नुहोस
  • 6
  •  
  •  
  •  
    6
    Shares

काठमाडौं पुस १ , सत्तारुढ नेकपाका सांसदहरु संघीय संसदको विशेष अधिवेशनको माग राख्दै राष्ट्रपति कार्यालय सतल निवास पुगेका छन् ।

नेकपा सांसद भीम रावल, पम्फा भुसालसहितको टोली सांसदहरुको हस्ताक्षरसहित विशेष अधिवेशन माग गर्दै राष्ट्रपति कार्यालय पुगका छन् तर उनीहरुले सुचना दर्ता गर्न भने भ्याएका छैन्न ।

राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई घण्टौं कुर्दा पनि भेट्न नसकेको र   उनको मोवाइल पनि स्वीच अफ रहेको छ नेताहरुले जानकारी दिए  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *