ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पोल्यान्ड र इन्डोनेशिया पछि पाकिस्तानले बनायो बलात्कारीलाई नपुंसक बनाउने कानुन

एजेन्सी, पाकिस्तान सरकारले बलात्कारीलाई नपुंसक बनाउने नयाँ कानुन ल्याएको छ। यो भन्दा पहिला ्ति रामराजाकपोल्यान्डले सन् २००९ र इन्डोनेशियाले सन् २०१६ मा यस्तो कानुन निर्माण गरेका थिए ।

नयाँ कानुनमा दोषी प्रमाणित भए रसायनिकरूपमा नपुंसकसम्म बनाउन सकिने प्रावधान राखिएको छ।मंगलबार पाकिस्तानका राष्ट्रपति आरिफ अल्बीले यससम्बन्धी अध्यादेशमा हस्ताक्षर गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *