ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बेलायत, क्यानडा र साउदी पछि अमेरीकाले दियो फाइजरलाई स्विकृती

एजेन्सी-कोरोना विरुधको खोप’ फाइजर’ लाई अमेरिकाले आपत्कालीन प्रयोगका लागि स्विकृती दिएको छ ।

अमेरीकी सञ्चार माध्यमका अनुसार फाइजरको स्विकृतीका लागि अमेरीकामा पहिले देखिनै दवाव रहदै आएको र अहिले उक्त भ्याक्सिनलाई स्विकृती प्रदान गरिएको जनाइएको छ ।

यस अघि बेलायत, क्यानडा र साउदी खरबले फाइजरलाई स्विकृती दिइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *