ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

राप्रपा नेता लिङ्देनलाई निमोनिया भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइयो

राप्रपाका नेता राजेन्द्र लिङ्देन निमोनियाबाट गम्भीर बिरामी परे पछि नेपाली सेनाको एयर एमवुलेन्सबाट काठमाडौं ल्याइएको छ ।

राप्रपाबाट एकमात्र निर्वाचित संसाद लिङ्देनको दुबै फोक्सोमा निमोनिया संक्रमण भए पछि काठमाडौं ल्याइएको हो । अहिले उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । झापाको बिएन्डसी अस्पतालमा उपचार पछि काठमाडौं ल्याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *