यस्ता छन् आजका मन्त्रिपरिषदका मुख्य निर्णय

मंसिर २४, काठमाडौं । सरकारले पछिल्ला ती वटा मन्त्रिपरिषदका नियर्णहरु सार्वजनिक गरेको छ । मंसिर १५, १८ र २३ गते बसेको मन्त्रिपरिषदका बैठकले गरेका निणयहरु सरकार प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले आज सर्वजनिक गरेका हुन ।
तीन वटौ बैठले विशेष गरि सरुवा, बढुवा, नियुक्ति लगायतका निणर्यहरु गरेको छ ।
हेर्नुहाेस निणर्यहरु




