नेपाल–भारत पारवहन तथा रेल सेवा सम्झौता संशोधन हुने

मंसिर २२, काठमाडौं । नेपाल–भारत पारवहन तथा हाल विद्यमान रहेको रेल सेवा सम्झौता संशोधन हुने भएको छ । सोमाबार नेपाल र भारतका वाणिज्य सचिवबीच भएको भिडियो कन्फ्रेन्समा नेपाल पक्षेले राखेको उक्त प्रस्तावालाई भारतीय पक्षले स्विकार्यहो हो ।
छलफलमा नेपाल भारत पारवहन सन्धि, नेपाल भारत वाणिज्य सन्धि, रेल सेवा सम्झौता र अनाधिकृत व्यापार निणन्त्रणका विषयमा छलफल भएको थियो । छलफलमा नेपालको तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अतिरिक्त व्यापारसँग सम्बन्धित निकायहरु भन्सा, परराष्ट्र, प्लान्टक्वारेन्टीन, खाद्यप्रविधि, विषदि व्यवस्थापन, व्यापार तथा निकासी प्रवद्धन केन्द्र लगायतको उपस्थिति रहेको थियो ।

