मिस नेपाल -२०२०को ताज नम्रता श्रेष्ठलाई
नम्रता श्रेष्ठ मिस नेपाल २०२०को उपाधी जित्न सफल भएकी छन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस नेपालको उपाधी चुम्न सफल भएकी हुन् ।
तेस्तै मिस नेपाल सुपर नेसनलको उपाधि सिमल कनौजियाले जितिन् । भने ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जित्दा । ‘मिस नेपाल इन्टरनेशनल’को ताज सन्ध्या शर्माले पहिरिइन् ।