ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

मिस नेपाल -२०२०को ताज नम्रता श्रेष्ठलाई

सेयर गर्नुहोस
  • 12
  •  
  •  
  •  
    12
    Shares

नम्रता श्रेष्ठ मिस नेपाल २०२०को उपाधी जित्न सफल भएकी छन् । मिस नेपालको अन्तिम प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई उछिन्दै नम्रता श्रेष्ठले मिस नेपालको उपाधी चुम्न सफल भएकी हुन् ।

तेस्तै मिस नेपाल सुपर नेसनलको उपाधि सिमल कनौजियाले जितिन् । भने  ‘मिस नेपाल अर्थ’को उपाधि सुप्रिया श्रेष्ठले जित्दा । ‘मिस नेपाल इन्टरनेशनल’को ताज सन्ध्या  शर्माले पहिरिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *