कमजोर गुरुहरु भन्छन् विवाद नगर मैले जे भन्छु त्यो मान

गुरु धर्म र अधर्म बारे रजनिस ओशोको विचार ..
तिमि कमजोर गुरुको साथमा छौ गुरुहरु भन्छन् विवाद नगर मैले जे भन्छु त्यो मान जे भन्छु त्यही मान, सन्देह मान्यौ भने भटकिन्छौ जिवन खराब हुन्छ । गुरुहरुले यहि भन्नुनै गुरुहरु आफै डराडरहेका छन् तिमि संग होइन उनिहरु कतै जवाफ दिन सक्दिन भन्ने कुराले डराउँछन् ।
जो गुरुले यो भनिरहेका छन् उनिहरु आफैमा सन्देश भरिएको छ । परमात्माले तिमिलाइ सन्देह दिएको छ जो बालकलाइ दिएको हुन्छ आमाबाबुलाइ आफ्नो बच्चाले हरेक कुरा सोधिरहेको हुन्छ यसरी नै सन्देह सबैमा हुन्छ बच्चा जस्तै धेरै डबल फसल गर्नैपर्छ ।
रजनिस ओशोले यसमै एउटा रोचक कथा भनेका छन् ।
एउटा गाउँमा पण्डित थिए ओशोको बाबुका साथि समेत थिए ति पण्डित गाउँमा सबै पण्डित उनको घरमा जान्थे तर कोही महात्मा उनको घर जान्थे उनि ओशोलाइ नआउन आग्रह गर्थे किनकि ओशोले ति महात्मासंग बहस गर्थे, ओशोले ति महात्मालाई सोधेका प्रश्नको जवाफमा उनिहरु भन्थे ठूलो भएपछि जान्छौ। तर पाँच वर्षसम्म यहि प्रश्नको जावाफ आएन ओशो प्रोफेसर भएपछि ति महात्मा मृत्युको घडिमा थिए त्यसैसमयमा ओशोले थाहा पाएर भेटन गएसंगै प्रश्न गरे म अहिलेसम्म ठूलो भए या भइन । मृत्युको मुखमा ति महात्माले भने तिमि प्रश्ननै अप्ठ्यारो गर्थेउ जुन स्वयम मैले वास्तविकता जानेको थिइन समस्याबाट छुटकारा पाउन त्यसैले म झुठ बोल्थे । हामी विश्वासमा बाँचेका छौ वास्तविकता हामीलाइ थाहा छैन् पिता पुर्खाले भनेकोमा ढुक्क भएर बस्छौ, किनकि सास्वत सत्य खोज्ने हिम्मत सबैले गर्दैनन् सायद समाजमा भन्दै आइरहेको कुरालाइ सत्य मान्छन् जुन सरासर अपराध हो हामीले खोजको लागी साहासै गरेनौ रजनीस ओशो भन्छन् सन्देश राख र प्रश्न गर उत्तर भित्र व्यावहारिक प्रयोग गर ।
विषयमा केही दम छ भने त्यस दिन स्विकार्य आफै हुनेछ सन्देहलाइ दमन मानिने छैन, श्रद्धाको जन्म हुनेछ । यी दुइमा जमिन आशमानको फरक हुनेछ,
ध्यान पनि हामी यो कारण स्विकार गरेका छौं ध्यान पुरानो शब्द हो पिता पुर्खाले राम्रो भन्दै आएका छन् के राम्रो हो त ध्यान ? भनेर हामी खोज्ने कोशिस गरेनौ किनकी यसको लागि ठूलो हिम्मत चाहिन्छ ।
किताबमा लेखेको हुन्छ ध्यानलाई एकाग्रता तर एकाग्रता भनेको एक चित्त अर्थात एक विचारलाइ मान्नु र त्यसमै ध्यान हुनु अर्थात एकाग्रता तर ध्यानमा फरक छ ध्यानमा विचार भन्ने नै हुँदैन जे छ त्यही सत्य छ स्वतन्त्र छ त्यसैले धेरैले प्रश्न गर्छन् एकाग्रता राम कृष्ण या शिवजि या कुनै मन्त्रमा कुनमा गरौ ? तर रजनीसको बुझाइ छ कसैलाई स्मरण गर्ने विषयनै छैन त्यही हो ध्यान । जबजस्ती ध्यान हुँदैन त्यसैले रजनीस ओशो भन्छन् ध्यान गर्नु छ एकाग्र नभै स्वतन्त्र ध्यान गर भक्त बन्नु छ अन्धभक्त बन्न बाट बच्नु धार्मिक बन्नु छ भने अन्धविश्वासी बन्नुबाट बच्नु , अर्धम धर्मको विपरित छैन तर अन्धविश्वासी धर्म धर्मको विपरित छ ।
यसैमा रोचक कथा छ नक्कली सिक्का
तिमिसंग नक्कली र सक्कली नोठ छ भने तिमी पहिला नक्कली नोठ चलाउँछौ महंगो बस्तु भए नै विवाद नगरी दिनेछौ र कमसल बस्तु भएपनि खरिद गर्छौ, किनकी तिमीलाइ नक्कली नोठ विकाउनु छ किनकी त्यसले तिमिलाइ जलाएको हुन्छ । जब नक्कली नोठ भन्ने सत्य पत्ता लाग्छ तब सक्कली नोठ कठिनका साथ बाहिर आउँछ त्यसैले अहिले चलेको धर्म पनि अन्धविश्वासी धर्म हो जो धर्मको विपरित छ । जसमहामी मानेका मात्र हामी मानेका