एन्फाले छनौंट गर्यो ५८ सदस्य राष्ट्रिय फूटबल टोली
काठमाडौं, अखिल नेपाल फुटबल संघ (एन्फा) ले मैत्रीपूर्ण खेल र विश्वकप छनोटका खेललाई लक्षित गर्दैँ राष्ट्रिय टोली छनौट गरेको छ ।
विराज महर्जन कप्तान रहने गरी एन्फाले ५८ खेलाडीको नाम सार्वजनिक गरेको छ । जस्ले निकट भविश्यमा हुने मैत्रीपूर्ण खेल र विश्वकप छनौट खेल्ने गरी लक्षित गरिएको छ ।
बालगोपाल महर्जनले प्रशिक्षण सम्हाल्ने टोलीको कप्तान विराज महर्जनले संहाल्दा फरवार्ड विमल घर्ती मगर, मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशी टोलिमा फर्किएका छन् ।भने चौधरीले तीन वर्षपछि टोलीमा पुनारगमन गरेका छन् ।
को -को परेत टोली ५८ मा ?
गोलरक्षक : किरण कुमार लिम्बु, विकेश कुथु, विशाल श्रेष्ठ, दीप कार्की, विशाल सुनार, अर्पण कार्की, देव लिम्बु – ७ जना
डिफेन्डर : देवेन्द्र तामाङ, रजिन धिमाल, विराज महर्जन, विकास खवास, सुमन अर्याल, विकास तामाङ, अनन्त तामाङ, निशान खड्का, छिरिङ गुरुङ, दिनेश राजवंशी, रन्दिप पौडेल, सरोज दाहाल, अमित तामाङ, अजित भण्डारी, आदित्य चौधरी, सुरज विक, आशिष गुरुङ, दिलेन लोक्तान – १८ जना
मिडफिल्डर :रोहित चन्द, सुजल श्रेष्ठ, विशाल राई, मिक्छेन तामाङ, सन्तोष तामाङ, हेमन्त थापामगर, रजत तिवारी, जय गुरुङ, एरिक विष्ट, अशोक थापा, सुभाष गुरुङ, दिपेश आलेमगर, तेज तामाङ, रवी पासवान, पुजन उपरकोटी, त्रिदेव गुरुङ, सेसेहाङ आङदेम्बे, संजोक राई, नितिन थापा, सुनिल बल – २० जना
फरवार्ड : विमल घर्ति मगर, अभिषेक रिजाल, रेजिन सुब्बा, जर्जप्रिन्स कार्की, भरत खवास, नवयुग श्रेष्ठ, दर्शन गुरुङ, राजेश परियार, विमल राना, अन्जन विश्व, राजीव लोप्चन, आशिष लामा, प्रिजेन तामाङ – १३ जना