ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अव अनलाईनबाट ट्राफिक सचेतना कक्षा

सेयर गर्नुहोस
  • 7
  •  
  •  
  •  
    7
    Shares

ट्राफिक प्रहरीले अनलाईनबाटै ट्राफिक सचेतना कक्षा सुरु गरेको छ । कोरोना महामारीका कारण बन्द भएको कक्षा करिव ९ महिना पछि पुन संचालन भएको हो । ट्राफिक प्रहरी महाशाखाले सोमबारबाट अनलाईन सचेतना कक्षा सञ्चालन गरेको हो ।

ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकलाई दिइने उक्त कक्षा लकडाउन पहिला बग्गिखानमा गएर लिनु पर्थ्यो । तर कोरोना पछि बन्द भएको कक्षा पुन सञ्चालनमा आएको हो । पछिल्लो समय ट्राफिक नियम उल्लङ्घनका घटनामा वृद्धी भएको भन्दै ट्राफिक प्रहरीले अनलाईन सचेतना कक्षा पुन सुचार गरेको जनाउको छ ।

मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकहरुलाई सचेतना कक्षा दिदै आएको ट्राफिक प्रहरीले  अबदेखि ट्राफिक लाईटको बेवास्ता गरी रातो बत्तीको उल्लंघन गर्ने चालकहरुले समेत अनिवार्य कक्षा लिनुपर्ने व्यवस्था गरेको छ

  •  
    7
    Shares
  • 7
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *