ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

क्रिकेटर सन्दिप लामिछाने अस्पताल भर्ना

सेयर गर्नुहोस
  • 10
  •  
  •  
  •  
    10
    Shares

नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका छन् ।

कोरोना संक्रमण पश्चात होम आइसोलेसनमा रहेका क्रिकेटर लामिछानेलाई स्वासप्रस्वासमा समस्या भएपछि हिजो अस्पताल भर्ना भएका हुन् । लामिछानेको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उनी अहिले ह्याम्स अस्पतालमा उपचाररत छन् ।

शुक्रबार कोरोरान पुष्टि भएका लामिछाने केही दिन होम आयसोलेसनमा बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *