ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रधानमन्त्रीलाई नै भष्ट्रचारीको संरक्षणमा लागेको भन्ने एम्नेष्टिको प्रतिवेदन सरकारद्वारा अस्वीकार

ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदन-२०२०ले नेपालमा प्रधानमन्त्री नै आरोपी सहकर्मीहरुको प्रतिरक्षामा उत्रिएको प्रतिवेदन सार्वजनीक भएपछि सरकारले उक्त प्रतिवेदन अस्वीकार गरेको छ ।

सरकारले प्रतिवेदन राजनीतिक पर्वाग्रह पुर्ण रहेको भन्दै अस्वीकार गर्ने जनाएको हो ।  प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङ भन्छन् -‘प्रमाणित नभएका आधारविहीन तथ्य तथ्यांक जुटाएर कुनै खोज अनुसन्धानविनै मनोगत धारणाबाट अभिप्रेरित मनोगत धारणाबाट अभिप्रेरित छ । सरकार र सत्ताधारी दललाई बद्नाम गर्ने प्रयास स्वरुप आएको यो प्रतिवेदनलाई नेपाल सरकार अस्वीकार गर्दछ ।’

सरकार विरोधीहरुलाई प्रश्न सोधेर नियोजित आग्रह पूर्वाग्रहमा प्रतिवेदन तयार पारेको गुरुङको भनाई छ उनी भन्छन्  – ‘सरकारको प्रगति नचाहने, सरकारविरोधी एक हजार व्यक्तिलाई लिएको छ, त्यो पनि टेलिफोनबाट ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *