ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ढकालको पहिलो प्रतिक्रिया अब प्यानलको अन्त्य भयो

सेयर गर्नुहोस
  • 7
  •  
  •  
  •  
    7
    Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले चुनाव सकिएसँगै गुट र प्यानलको अन्त्य भएको बताएका छन् ।

विजयी भएपछि पहिलो प्रतिक्रिया दिंदै ढकालले महासंघको निर्वाचन सकिएकाले अब गुट र प्यानलको अन्त्य भएको बताएका हुन । आफूले ल्याएको कार्ययोजनाअनुसार काम अघि बढाउने उनले बताएका छन् । उनले भने ‘आजबाट गुट प्यानल सकियो । अध्यक्ष शेखर गोल्छासँग मिलेर महासंघलाई अघि बढाउने छौं ।’
निर्वाचनका लागि मात्र प्यानल हो, अब हामी सबै शेखर गोल्छाको नेतृत्वमा निजी क्षेत्रलाई एक ढिक्का बनाएर लैजाने गरि काम गर्छौं । मेरो साथ सधैं निजी क्षेत्रको विकासका लागि अध्यक्ष गोल्छालाई हुनेछ, ।’
महासंघलाई अघि बढाउन २५ बुँदै भिजन पनि तयार पारेको र सोही भिजनअनुसार अघि बढ्ने उनको बताएका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *