ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बन्द प्रशिक्षण सुरु हुनुअघि गरिएको परिक्षणमा कप्तान मल्ल सहित तीन जनामा कोरोना

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं । बन्द प्रशिक्षण सुरु हुनअघि गरिएको स्वाब परीक्षणमा तीन जना खेलाडीमा कोरोना पोजेटिभ देखिएको छ । जसमा नेपाली क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी र रोहितकुमार पैडेल हरेका छन् ।

कप्तान मल्लले आफूलाई कोरोना पुष्टि भएको अफ्नो सामाजिक सञ्जाल ट्विटर मार्फत जानकारी गराएका छन् भने सम्पर्कमा आएका सबैलाई अवधानी अपनाउन आग्रह गरेका छन् ।
बन्द प्रशिक्षमा बोलाईएका २२ खेलाडी मध्य १६ जनाको स्वाब परीक्षण गर्दा तीन जनामा कोरोना पुष्टि भएको हो । केहि खेलाडी प्रशिक्षमा आउनै बाँकि छन् भने केहिले यस अघिनै कोरोना पुष्टि भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *