ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कक्षा १२ को परिक्षा आजबाट

सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

कोरोना महामारीका कारण स्थगित भएको कक्षा १२ को परिक्षा आजबाट सुरु हुदैँ छ । डेढ घण्टा हुने परिक्षाका लागि देशभरबाट करिव ४ लाख ३२ हजार विद्यार्थी सहभागि हुदैँ छन् ।

४०:४०: २० को अनुपातमा हुने परिक्षाका लागि देशभर ४ हजार एक सय ५ वटा परीक्षा केन्द्र तोकिएको छ । परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ । परीक्षामा ढुक्क भएर सहभागी हुन सरकारले सम्बन्धित विद्यार्थीसँग आग्रह गरेको छ ।

परीक्षा केन्द्रले स्वास्थ्य सुरक्षा पालनामा विशेष ध्यान दिन राष्ट्रिय परिक्षा बोर्डले निर्देशन दिएको छ । कोरोना सङ्क्रमण भएका र परीक्षामा बस्न नसक्ने परीक्षार्थीलाई अर्को परीक्षा सञ्चालन गरिनेछ । वैशाख ८ का लागि तय भएको परिक्षा स्थगतित भएको थियो आजबाट सुरु भएको परिक्षा मंसिर १६ मा सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *