ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

तीन जिल्लाका सिडियो फेरिए, काठमाडौंको जिम्मेवारी पराजुलीलाई

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

काठमाडौं । काठमाडौं उपत्यकाभित्रका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सरुवा भएका छन् त्यस्तै धनुषाका प्रमुख जिल्ला अधिकारी पनि सरुवा भएका हुन् ।

काठमाडौंका सीडीओ जनकराज दाहाल र भक्तपुरर्की सीडीओ हुमकला पाण्डे सरुवा भएका हुन् । काठमाडौंमा गृह मन्त्रालयले काली पराजुलीलाई पठाएको छ भने भक्तपुरमा प्रेम भट्टराई आएका हुन् ।
प्रेम भट्टराई यसअघि भने धनुषाका प्रमुख जिल्ला अधिकारी थिए । पराजुली भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट सरुवा भएका हुन्
उनको ठाउँमा धनुषामा बन्ध बाँस्तोलालाई पठाइको छ । सीडीओ दाहाल र पाण्डेलाई भने गृहमन्त्रालयमा सरुवा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *