पूर्वप्रधानमन्त्री डाक्टर बावुराम भट्टराई कोरोना संक्रमणमुक्त

मंसिर ६ , काठमाडौं । पूर्व प्रधानमन्त्री डा बावुराम भट्टराई तथा उनकी श्रीमति हिसिला यामी कोरोना भाइरसमुक्क भएका छन् । आईवार साँझ एक ट्वट गर्दै आफुहरु दुबैजना भाइरसमुक्त भएको भन्दै खुसी ब्यक्त गरेका छन् । उनले आफ्ना शुभचिन्तकलाई धन्यावद दिदै सबैलाई सुरक्षित रहन आग्रह गरेका छन् ।
