ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेवार समुदायको भाइटिका आज

नेवार समुदायले आज किजा पुजा अर्थात भाइटिका मनाउदँ छन् । भने केही समुदायले हिजो नै भाइ टिका मानाएका छन् । पात्रोमा तिथि तलमाथी परेको भन्दै नेवार सहुदायले म्ह:पुजा देखि किजा पुजा सम्म फरक-फरक दिन मनाएका हुन् ।

नेपाल संवत सुरु भएको दिन म्ह: पजा गर्ने र त्यसको भोलीपल्ट किजा पुजा मनाउने चलन छ । तर पञ्चाङ्ग निर्णायक समितिले नेवारी संस्कृतिलाई वेवास्ता गर्दै पात्रो बनाउने गर्नाले तिथि तलमाथी पर्ने गरेको नेवार अगुवाहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *