ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कफी दिवस- न्यूनतम मूल्य कायम

प्रत्येक वर्ष राष्ट्रिय चिया तथा कफी विकास बोर्डबाट मंसिर १ गतेलाई राष्ट्रिय कफी दिवसको रुपमा मनाउदैँ आएको छ । दिवसकै विकास बोर्डले मंसिर १ बाट लागु हुने गरी कफीको न्यूनतम मूल्य कायम गरेको छ । कृषकले उत्पादन गर्दा लाग्‍ने लागतमा २२ प्रतिशत मुनाफा राखेर यस वर्षको मूल्य समायोजन गरेको हो  ।

‘कफी विस्तारमा उन्‍नति, आर्थिक प्रगति’भन्ने नारा तय गरिएकपनि कोरोना महामारीका कारण यस बर्ष कुनै औपचारीक कार्यकम्र भने हुन सकेन ।

कफि वितारको नारा सहित कफि दिवस मनाएपनि कफिको निर्यात भने घट्न थालेको छ । नेपालमा कफि उत्पादनको राम्रो संभावना हुदाँ हुदैं पनि उत्पादनमा ह्रास आएका कारण निर्यात कम भएको वोर्डको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *