ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

६ लाख ८५ हजार नक्कली रुयैयासहित ३ जना पक्राउ

सिराहाको  गोलबजारबाट ६ लाख ८५ हजार नक्कली रुपैयाँ सहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । गोलबजार नगरपालिका-१२ बेतौनाका २५ वर्षीय धिरज यादव, २० वर्षीय सञ्जय राय र कल्याणपुर नगरपालिका-७ का २४ वर्षीय विमलेन्द्र नायकका साथबाट साथबाट ६ लाख ८४ हजार रुपैयाँको नक्कली नोट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले पुर्ण तयारिमा हेको ३ लाख नक्कली नोट र ३ लाख ८४ हजार फोटोकपी कागजमा प्रिन्ट गरेको अवस्थामा तीनै जनालई पक्राउ गरेको हो ।उनीहरुको कोठाबाट ३ थान मोबाइल, १ थान ल्यापटक, १ थान कलर प्रिन्टर र कागज काट्न प्रयोग गरिने चक्कु पनि फेला परेको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *