ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सिमा नमिचेको भए प्रमाण खै ?

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

पूर्वमन्त्री एवम् कर्णाली प्रदेशको प्रमुख विपक्षी दलका नेता जीवन बहादुर शाहीले सिमा नमिचेको प्रमाण दिन चीन सरकारलाई चूनौति दिएका छन् ।

कांग्रेसका नेता शाहीले एक इन्च पनि नेपाली भूमि नमिचिएको भए सो को प्रमाण पेश गर्न विज्ञप्तिम मार्फत चुनौति दिएका हुन् ।

नेपाली काँगेसको टोलीले स्थलगत अनुगमन पश्चात चीनले नेपाली भूमि मिचेको निष्कर्कष निकालेको थियो । तर चीनले भने सिमा नमिचेको जिकिर गर्दै आएको छ । त्यसो त नेपाल सरकारले पनि चीन तर्फको सिमामा कुनै विवाद नरहेको बताउदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *