ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरेको सरै काँग्रेस केन्द्रिय समिति बैठक

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

कार्तिक २७ गतेका लागि तय भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पुन सरेको छ।

कार्तिकम नै २१-२४-२७ गतेका सरेको बैठक पुन २८ गते एक बजेसम्मका लागि सरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पार्टीको १४ औं महाधिवेशनको विषयमा छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाउँदै आएको छ । पौडेल पक्षसंग सहमति गर्ने र केन्द्रिय कमिटिबाट पारित गराउने भनिएपनि केन्द्रिय कमिटि बैठक सरेको सरै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *