ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

मैदानमानै गएर नेपाल र बंगलादेशबीचको खेल हेर्न सकिने

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत नेपाल र बंगलादेशबीच कात्तिक २८ र मंसिर २ ढाकामा हुने मैत्रीपूर्ण खेल दर्शकले मैदानमै उपस्थित भएर हेर्न पाउने भएका छन् ।

बंगलादेश फुटबल फेडेरेशन (बीएफएफ) ले फिफा र एएफसीको गाइडलाइन्स अनुसार दुई मैत्रीपूर्ण खेलमा दर्शकलाई मैदान प्रवेश गर्न अनुमति दिने निर्णय गरेको हो ।

जसका लागि दुई मैत्रीपूर्ण खेलमा  भीआईपी प्यारापिटतर्फ ५०० टाका र सामान्यतर्फ १०० टाका तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *