ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मंसिर ८ सम्म कक्षा १२ को मूल्याङ्कन सक्न बोर्डको निर्देशन

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को आन्तिक मूल्याङ्कनको प्राप्ताङ्क मंसिर ८ गतेभित्र पठाउन निर्देशन दिएको छ । वोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले विद्यार्थी मूल्याङ्कन, परीक्षा सञ्चालन, व्यवस्थापन र अभिलेखीकरण तथा प्रमाणीकरण सम्बन्धी कार्यविधि २०७७ अनुसार नताजा पठाउन आग्रह गरेको हो ।

वोर्डले कार्यविधिको अनुसूची २ (क) (ख) (ग) को ढाँचा अनुसार यथाशीघ्र राष्ट्रिय परीक्षा बोर्डका सम्बन्धित कार्यालयहरूमा बुझाउन निर्देशन दिएको छ ।

कोरोना महामारी तथा लकडाउनका कारण अन्तिम समयमा परिक्षा स्थगित हुदाँ वोर्डले ४०:४०:२० को अनुपातमा परिक्षा सञ्चालन गर्ने गरी कार्यतालीका सञ्चालन प्रकाशन गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *