ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मुम्बईले पायो एक सय ५७ रनको लक्ष्य

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

दुबईमा जारी १३ औं संस्करणको ईण्डियन प्रिमियर लिग आईपिएलको फाईनल खेलामा दिल्ली क्यापिटलले साविक विजेत मुम्बई ईण्डियालाई एक सय ५७ रनको टारगेट दिएको छ ।
दिल्लीका लागि क्याप्टेज श्रेस अय्यरले ५० बलमा ६५ रन बनाएका छन् । त्यस्तै ऋषभ पन्तले ३८ बलमा ५६ रन हानेका छ । त्यस्तै मुम्बईको तर्फवाट ट्रेड बोल्डले ४ ओभरमा ३० रन दिएर तीन विकेट लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *