ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मुम्बईले पायो एक सय ५७ रनको लक्ष्य

दुबईमा जारी १३ औं संस्करणको ईण्डियन प्रिमियर लिग आईपिएलको फाईनल खेलामा दिल्ली क्यापिटलले साविक विजेत मुम्बई ईण्डियालाई एक सय ५७ रनको टारगेट दिएको छ ।
दिल्लीका लागि क्याप्टेज श्रेस अय्यरले ५० बलमा ६५ रन बनाएका छन् । त्यस्तै ऋषभ पन्तले ३८ बलमा ५६ रन हानेका छ । त्यस्तै मुम्बईको तर्फवाट ट्रेड बोल्डले ४ ओभरमा ३० रन दिएर तीन विकेट लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *