ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना सम्वन्धी भ्याक्सिन किन्ने जिम्मा ३ सचिवलाई

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

सरकारले कोरोना सम्बन्धी भ्याक्सिन आपूर्ति अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव रहने गरी समित गठन गरेको छ ।

सो सचिव स्तरिय समितिले कोरोनाविरूद्ध खोपबारे अध्ययन गर्ने र नेपालल्याउने प्रक्रियाको अध्ययन गर्न छ । कोरोना संक्रमणबाट बच्ने खोप बनिनसके पनि विभिन्न देशहरुले गरेको परिक्षण सकारात्मक बन्दै गएको समयमा सरकारले समिति नै गठन गरेको हो ।

नेपालमा दैनिक हजारौंको सङख्यामा संकरमित थपिएको र सरकारले खेलेको भूमिका प्रभावकारी नभएको आरोप खेपेको सरकारले यो कदमबाट भने जनताको केही हदसम्म भएपनि मन जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *